राजनीति

सामूहिक राजीनामाको चेतावनीसहित कांग्रेस पदाधिकारीले नै गरे कटहरीका अध्यक्षलाई कारबाहीको माग

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीलाई उनी निर्वाचित दल नेपाली कांग्रेसले नै कारबाहीको माग गरेको छ । पार्टी संगठन तथा नेता-कार्यकर्तालाई बेवास्ता, काममा असहयोग, अन्य पार्टी र कर्मचारीसँग साठगाँठ, विकास निर्माण र ठेक्कामा...

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक विश्वासको मत पाएका छन्। प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका हुन्। भने प्रस्तावको विपक्षमा ११० मत परेको छ। प्रधानमन्त्री...

हामी काम गर्न आएका हौं : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको विश्वासको मतसम्बन्धी...

को हुन् राष्ट्रियसभाको अध्यक्ष निर्वाचित नारायण दाहाल ?

काठमाडौं । परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो राजनीतिक जीवन व्यतित गरेका दाहाल सादा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुन् । कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरूपा दाहालका...

माओवादी केन्द्रका नारायणप्रसाद दाहाल बने राष्ट्रियसभाको अध्यक्ष

संसदको माथिल्लो सदन राष्ट्रियसभाको अध्यक्ष पदमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा बहमुत सदस्यहरूको मत पाएर दाहाल सो पदमा निर्वाचित भएका हुन् । उनलाई राष्ट्रियसभाको...