राजनीति

नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउन जरूरी : राजेन्द्र लिङ्देन

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै...

सत्ता समीकरण फेरबदलपछिको पहिलो संसद् बैठकमा के-के भने प्रधानमन्त्रीले ?

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका कामलाई प्रभावकारी बनाउन आफूले जोखिम उठाएरै सत्ता समीकरण परिवर्तन गरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै...

नयाँ गठबन्धनलाई कसैले तोड्न सक्दैन : देवेन्द्र पौडेल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धन निरन्तर अगाडि जाने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने जिकिर...

कांग्रेस अब रचनात्मक प्रतिपक्षमा रहन्छ : प्रमुख सचेतक लेखक

काठमाडौं - नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेता लेखकले सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकका निर्णयबारे जानकारी...

सरकारको प्रवक्तामा पुनः मन्त्री शर्मा

विराटनगर - नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी पुनः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो । सत्ता समीकरण फेरबदलअघिको सरकारमा पनि प्रवक्ता रहेकी मन्त्री...