राजनीति

नयाँ गठबन्धनलाई कसैले तोड्न सक्दैन : देवेन्द्र पौडेल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धन निरन्तर अगाडि जाने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने जिकिर...

कांग्रेस अब रचनात्मक प्रतिपक्षमा रहन्छ : प्रमुख सचेतक लेखक

काठमाडौं - नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेता लेखकले सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकका निर्णयबारे जानकारी...

सरकारको प्रवक्तामा पुनः मन्त्री शर्मा

विराटनगर - नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी पुनः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो । सत्ता समीकरण फेरबदलअघिको सरकारमा पनि प्रवक्ता रहेकी मन्त्री...

भारतीय राजदूतले भेटे नवनियुक्त परराष्ट्रमन्त्री श्रेष्ठ

विराटनगर - नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालका नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । बिहीवार बिहान मन्त्रालय पुगेर राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । श्रेष्ठ परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि...

नतिजा आउने गरी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

विराटनगर - सत्ता समीकरण परिवर्तनपछि नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक बिहीवार बसेको छ । बिहीवार बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूलाई कामको गति बढाउन निर्देशन दिएका छन्...