संस्कृति

उत्साहजनक बन्न सकेन दसैँ

चितवन । बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो । दसैँको अघिल्लो दिनसम्म...

कारागारमा दसैँ

चितवन । बडादसैँ घर–घरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन् । कैद जीवन...

ग्रेडेडमा चाड पर्व विशेष शुभकामना आदान पदान कार्यक्रम

  विराटनगर । विराटनगर हाटखोलामा अवस्थित ग्रेडेड स्कुलले दशै, तिहार र छठ पर्व शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ । विद्यालय परिसरमा भएको कार्यक्रममा प्रधानाध्यापक र तहगत इन्चार्जद्वारा नव दुर्गाको पूजा गरि विद्यार्थीहरुलाई टिका...

एक महिने गुँला पर्व सम्पन्न

काठमाडौं । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ । विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध...

विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राको ५५ औं संस्करण, ४३ स्थानमा रथ रोकिने

  विराटनगर । विराटनगरको साँस्कृतिक पहिचान बनिसकेको राधाकृष्ण रथयात्राको ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज दिउँसो करिब ३ बजेबाट सुरु हुनेछ । ५५ वर्षयता हुँदै आएको रथयात्रामा पाँच...