संस्कृति

महालक्ष्मी रथ यात्रा विराटनगरमा आउँने

  विराटनगर । अग्रवाल कुल वंशका प्रवर्तक अग्रसेनजी महाराज , कुल माता माधवी एवं कुल देवी महालक्ष्मी सहितको अन्तराष्ट्रिय रथ यात्रा विराटनगरमा आउँने भएको हो । भारत, भुटान हुदै नेपालको पूर्वी सिमा काकडभिट्टावाट उक्त रथ...

पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो

काठमाडौँ । जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर...

धरानमा झडपको जोखिम रोक्न कडा सुरक्षा

  विराटनगर । सम्भावित झडपको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ। आज शनिवार तय भएको धार्मिक र्‍यालीले निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको हो। गोरु काटेर मासु खाएको भिडियो...

राजधानीमा मनाइयो गौरा पर्व

काठमाडौँ । यहाँ बसोबास गर्दै आएका सुदुरपश्चिमबासीले आज गौरापर्व मनाएका छन् । भदौ ७ देखि ९ गतेसम्म चल्ने उक्त पर्वको पहिलो दिन सुदूरपश्चिम तथा मध्यपश्चिमका मानिसको उल्लेख्य उपस्थिति थियो । काठमाडौँको टुँडिखेलमा प्रशंसा संरक्षण समूहको...

विराटनगरको रथयात्रामा पाँचवटै महानगरका प्रमुखलाई निम्तो

  विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । यसपटकको रथयात्रामा पाँच वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिएको छ । कृष्णाष्टमीको भोलिपल्ट भदौ २१ गते विराटनगरमा ऐतिहासिक...