संस्कृति

मेयर कोइरालाद्वारा विराट राजाको दरबार क्षेत्रमा निर्माणाधीन संरचनाको अनुगमन

  विराटनगर ÷ विराटनगरका मेयर कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन् । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारीलिएका छन्...

वि.सं. २०८० जेठ १५ गते सोमबारको राशिफल

मेष–धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक...

पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

विराटनगर । कोशी प्रदेशको नामाकरणका विषयमा पहिचान पक्षधरले गरेको आन्दोलनमा ५० जना घाइते भएका छन् । आइतबार प्रदेशसभा बाहिर भएको आन्दोलनमा झडप हुँदा ३८ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी घाइते भएका हुन् । प्रदेशको...

श्रीरामजानकी मन्दिरको पुन: निर्माणका लागी पुराण

  सुनसरी । सुनसरीको दुहबी नगरपालिका वडा न.६ मा रहेको श्रीरामजानकी मन्दिरको पून :निर्माणका लागी आजबाट प्राण प्रतिष्ठाण पुराणको आयोजना गरिएको छ । आज देखि २१ गते सम्म कथा वाचन तथा पुराण जारी रहेने भएको...

विराटनगरका केही स्थानमा अनिश्चितकालीन निषेधित

विराटनगर । कोसी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीहरूबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर...