संस्कृति

प्रदेश १ पुनः नामकरण संघर्ष समितिले राजधानी केन्द्रीत आन्दोलन गर्ने

विराटनगर । कोशी प्रदेशको नाम पहिचानका आधारमा पून नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले विराटनगर केन्द्रीत आन्दोलन गर्ने तयारी गरेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएपछि प्रदेश १ पुनः नामकरण संघर्ष समितिले प्रदेशसभा केन्द्रीत...

जेठ ७ गते देखी जेठ १३ गतेसम्मको साप्ताहिक राशिफल

विराटनगर । जेठ ७ गते देखी जेठ १३ गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । मेष – चु, चे, चो, ला, लि,...

लुम्बिनीमा बुद्धजयन्तीमा विशेष समारोह

  लुम्बिनी । २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको...

कोसी प्रदेश खारेजीको माग राख्दै इटहरीमा पहिचानबादीको आन्दोलन, सवारी आवतजावतमा समस्या

विराटनगर । कोसी प्रदेश नामकरण खारेजीको माग राख्दै इटहरीमा आन्दोलन गरिएको छ । आइतबार आज इटहरीको मुख्य चौकमै पहिचानबादीहरूले आन्दोलन गरेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार अहिले पूर्व—पश्चिम राजमार्गमा आवतजावत...

विराटनगर जेसीजद्वारा मुस्लिम समुदायका युवा सँग ईफ्तार कार्यक्रम सम्पन्न

  विराटनगर । विराटनगर जेसीजद्वारा मुस्लिम धर्मावलम्बीको पबित्र चाड रमदानको अवसर पारेर हरेक दिन बर्त बस्ने बर्तालुहरुलाइ इफ्तर भोज को आयोजना गरिएको छ । विराटनगर जेसीजको सभा हलमा सम्पन्न कार्यक्रममा मुस्लिम समुदायका अगुवा युवाहरुको सहभागीता...