संस्कृति

नवनियुक्त भट्ट अडिगालाई पशुपतिनाथ मन्दिर प्रवेश गराइयो

  काठमाडौ । पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ । विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपती...

पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरेर हिडिरहेको छ: सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरेर हिँडिरहेको बताएका छन् । तमू गुरुङसङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै देउवाले कांग्रेसलाई एकताबद्ध र सुदृढ...

विराटनगरमा वातावरण सम्वन्धी पहिलो पटक चित्रकला प्रतियोगिता

  विराटनगर । सवैका लागि हरित तथा सफा विराटनगर नाराकासाथ विराटनगरमा वातावरण सम्वन्धी पहिलो पटक चित्रकला प्रतियोगिता भएको छ । विराटनगर महानगरपालिका, पर्यटन, वन तथा वातावरण मन्त्रालय, दिगो विकाश इच्स्टिच्युट योरुरेस, एनवाईसीए विराटनगर, सुनौलो अवसर...

दुहबीमा रामजानकी मन्दीरको उद्घाटन

चन्द्र मोहन विश्वास सुनसरी । दुहबी नगरपालीका वडा नम्बर ६ मा रामजानकी मन्दीरको उद्घाटन भएको छ। पुर्व उपप्रधानमन्त्री बिजय कुमार गच्छादारले सो मन्दिरको उद्घाटन गरेका थिए। दुहबी ५ निवासी गुलावचन्द्र प्रसाद रौनियार र बैद्यनाथ प्रसाद...

वि.सं.२०८० जेठ २० गते शनिबारको राशिफल : यी राशिहरूको चम्किनेछ भाग्य

मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले...