मेरो लेख

कोरोना : कति भ्रम ? कति यथार्थ ?

सुस्मिता बस्नेत कोरोना महामारीले विश्वलाई अक्रान्त पारिरहेको बेला मेरो देश पनि अछुतो रहन सकेन । पहिलो चरणको कोरोना भाइरसले नेपालमा पनि उग्ररुप लियो । जबसम्म कोरोना पोजेटिभ हुँदैन हामीलाई कोरोना केही हैन जस्तो लाग्छ ।...

पहिलो लहरपछि विद्यालय खुल्नुले बालबालिकामा संक्रमणको दर बढ्यो

प्रा.डा. आरपी बिच्छा कोरोना भाइरसले सबै उमेर समूहका मानिसलाई उत्तिकै जोखिममा पारेको छ । बालबालिका पनि पहिलो लहरको तुलनामा दोस्रो लहरमा बढी संक्रमित हुन पुगेका छन् । पहिलो लहरमा बालबालिकामा कोरोना संक्रमणको दर २ देखि...

नेपालमा रेडियोको ईतिहास

सुनिल उलक  नेपालमा रेडियो केही दशक पहिले सम्म सामाजिक रूपले सम्पन्नता प्रस्तुत गर्ने रेडियो आज आमरूपमा भनाँै भने हराउँदै गएको छ । अझ मोवाइलको ब्यापकताले गर्दा ब्यक्तिको साथमा रहने घडी समेत हराएको छ । केही...

देशको नक्सा र भारतीय हस्तक्षेप

राकेश राज घिमिरे कुनै पनि देशमा आफ्नो माटो प्रतिको माया नलाग्ने नागरिक कोहीपनि हुँदैन होला । आज पनि हजुरबुवा, हजुरआमा भन्नुहुन्छ, ‘संसारमा जहाँ गएपनि मर्न भने आफ्नै गाउँघरमै पाइयोस’ यसले पनि थाहा हुन्छ की मानिसहरूलाई...

निर्णायक तहमा महिला सहभागिता : कानूनी लडाइँमा विजयी, कार्यान्वयनमा जटिलता !

यशोदा अधिकारी नेपालीमा जनसङ्ख्याका आधारमा महिलाहरुको संख्या पुरुषभन्दा बढी नै देखिए पनि नीति निर्माणको तहमा सहभागिता वृद्धि हुन सकेको छैन । संविधानमा सबैको हक सुनिश्चित गरेको छ तर महिलाहरु अझै अधिकार प्राप्तिका लागि सङ्घर्षकै अवस्थामा...