स्वास्थ्य

विराटनगरका सामुदायिक कुकुरको बन्ध्याकरण गर्न सुरु

  विराटनगर÷ विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–१२ स्थित सामुदायिक भवनमा बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान...

धारिलो हतियार प्रहारबाट गल्छीमा एक युवकको मृत्यु, स्थानीय बासिन्दाको प्रदर्शन

विराटनगर । धारिलो हतियार प्रहारबाट धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको ज्यान गएको छ । होटलमा सामान्य विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी...

मोरङमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा बुधबार टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको अर्जुनधारा नगरपालिका ७ का ४२ वर्षीय जीवन दाहाल रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार...

होटलमा ग्राहकको छुरा हानेर हत्या

विराटनगर । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा...

विराटनगरका मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको फेला

  विराटनगर ÷ विराटनगरका  मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा तोकिएको मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको हो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे नेतृत्वको टोली...