सांसद भण्डारीको शल्यक्रिया सम्पन्न
विराटनगर । ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा शल्यक्रिया भएको छ । उपचार समन्वयमा गएका नेपाली कांग्रेसका नेता योगराज कँडेलले भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको बताएका छन्...