स्वास्थ्य

आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार पानी पिउने यो नियम अपनाउनुस्, हुनेछ मिर्गौला स्वस्थ

  विराटनगर । आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा...

एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख

नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली काँग्रेसले भने ३२२ पालिका प्रमुख तथा अध्यक्ष...

गेटवेल हस्पिटलमा सफल शल्यक्रिया मार्फत तिम्ल्याहा बच्चालाई जन्म

विराटनगर । सप्तरीको बिहुल बलान गाउँपालिकाकी मुनिर कला चौधरीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शनिबार विराटनगरको गेटवेल हस्पिटलमा उनले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन । २५ वर्षीया चौधरीले दुई छोरा र एक छोरीलाई एकैपटक...

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ जनामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि...

नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा

  भरतपुर । मुटु र फोक्सो रोग विशेषज्ञ चितवनमा नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । सम्मेलनमा चिकित्सकका अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको बारेमा छलफल हुने जनाइएको छ ।...