पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन ‘सेल्फ स्याम्पलिङ’ प्रभावकारी
विराटनगर, फागुन २७ गते । महिलाले लाजकै कारण पाठेघरको मुखको क्यान्सरबाट समस्या भोग्नु नपर्ने भएको छ । धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा.सुनिला शाक्यले लाज मान्ने कारण धेरै महिलाले जाँच नै नगराउने र...