स्वास्थ्य

पोलस्टार बोर्डिङमा निःशुल्क स्वास्थ्य शिविर

  विराटनगर÷ लायन्स क्लबसँगको सहकार्यमा विराटनगर–३ पुष्पलालचोकस्थित पोलस्टार सेकेण्डरी बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराटनगर–१३ मा रहेको हिमाल आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।...

विराटनगरको हस्पिटल चोकमा रहेको अभय मेडिकोको ठगी धन्दा

विराटनगर । औषधी पसलले कतिसम्म ठगी गर्छन ? कसरी ठगी गर्छन ? यो एउटा घटनाबाट स्पस्ट भएको छ । विराटनगरको हस्पिटल चोक स्थित अभय मेडिकोमा धरान – १६ का विजय निरौलाले ‘माइक्रो बार सस्पेन्सन’ नामक...

नेपालमा क्षयरोगबाट बर्सेनि १६ हजारको मृत्यु

  काठमाडौं । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस आज नेपालमा पनि मनाइँदै छ । दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री शेरबहादुर देउवाले क्षयरोग लाग्न नदिनेतर्फ र लागिहालेमा...

सेन्टजोसेफका विद्याथीहरुले बनाए सेनिटाइजर

  विराटनगरको सेन्टजोसेफ प्लस टु का विद्यार्थिहरुले सेनिटाइजर बनाएका छन । कक्षा १२ मा अध्यानरत साइन्सका विद्यार्थीहरुले परियोजना कार्य ९ प्रोजेक्ट वर्क० अन्तरगत सेनिटाइजर बनाएका हुन । कोरोना भाइरसले संसारलाइ आक्रान्त बनाइरहेको अवस्थामा र फेरी...

मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउन स्वास्थ्यकर्मीको टोली घरघरमा

  विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्र्तगत मोरङ जिल्लामा ११ औं पटक अभियान संचालन भइरहेको छ । १० औं पटकसम्म संचालन भएको अभियान सफल हुन नसकेपछि ११ औं पटक अभियान संचालन गरिएको हो...