सुनसरीमा बसको ठक्करबाट एकको मृत्यु
विराटनगर । सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका ३ स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ वर्षीय रामनारायण मेहता रहेका छन् । सोमबार आज बिहान ५ बजे पश्चिमबाट...