स्वास्थ्य

मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउन स्वास्थ्यकर्मीको टोली घरघरमा

  विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्र्तगत मोरङ जिल्लामा ११ औं पटक अभियान संचालन भइरहेको छ । १० औं पटकसम्म संचालन भएको अभियान सफल हुन नसकेपछि ११ औं पटक अभियान संचालन गरिएको हो...

मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर  । मोरङको रंगेली नगरपालिका २ मंगलबारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार विराटनगर महानगरपालिका ५ का ४१ बर्षीय...

ताप्लेजुङको गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दाँत उपहार दिने

ताप्लेजुङ । ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दाँत उपहार दिने भएको छ । गाउँपालिकाकाले सबै वडामा ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । प्राविधिकले ज्येष्ठ नागरिकको दाँतको परीक्षण गरी कति दाँत लगाउनुपर्ने यसको...

अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा लियो क्लब महानगर र लायन्स क्लब विराटनगरको सँयुक्त आयोजनामा वृह्त कार्यक्रम हुने

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा फाल्गुण २४ गते लियो क्लब अफ विराटनगर महानगर र लायन्स क्लब विराटनगर शुभमको सँयुक्त आयोजनामा न्युरो काडिेयो एण्ड मल्टीस्पेशलिटी हस्पिटल सँगको सहकार्यमा वृह्त ¥याली सहित महिला सशक्तीकरण तथा सम्मान...

प्रदेश १ का स्वास्थ्यमन्त्री यादवद्धारा एकसय दिने प्राथमिकता सार्वजनिक

विराटनगर । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले एकसय दिने प्राथमिकताका २० बुँदा सार्वजनिक गरेका हुन । पत्रकार सम्मेलनमा मन्त्री...