वन वातावरण

आपतकालीन सेवा सञ्चालन कार्यविधिसम्बन्धी छलफल

  विराटनगर ÷ विराटनगर महानगरपालिकाले स्थानीय आपतकालीन सेवा सञ्चालन कार्यविधि तयारीसम्बन्धी छलफल सम्पन्न गरेको छ । महागरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतसहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थितिमा भएको छलफलमा...

जेसी बाल सदन स्वच्छ वातावरण अभियान सुरुवात

  विराटनगर । विश्व वातावरण दिवसको अवसरमा जेसी बाल सदन माध्यमिक विद्यालय विराटनगर १३ ले स्वच्छ वातावरण अभियान वार्षिक कार्यक्रमको शुभारम्भ गरेको छ । वातावरण दिवसलाई लक्षित गरी कोशी प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी...

जेसिजद्वारा आयोजित बिधालय स्तरीय नाटक प्रतियोगितामा जेसि बाल सदन, बुढानिलकण्ठ र एभरेस्ट बिजयी

  विराटनगर । विराटनगर । जेसीजको आयोजनामा विद्यालय स्तरिय एक दिने नाटक प्रतियोगिता विराटनगरको आरोहण गुरुकुलमा सम्पन्न भएको छ । नाटक प्रतियोगितामा प्रथम हुँदै जेसि बाल सदनले रु १०००० द्वितीय हुँदै बुढानिलकण्ठ स्कुलले रु ७५००...

तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ : सतर्कता अपनाउन मौसमविदले सुझाव

  विराटनगर । मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । गर्मी बढेसँगै तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुग्ने र तातो हावा चल्न थालेपछि यसलाई ‘लू’ भनिन्छ...

अत्यधिक गर्मी मधेश प्रदेशको जनजीवन कष्टकर

  विराटनगर । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन...