साहित्य

राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा

  खोटाङ। खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडा, सिर्जनाकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो।   १० वर्षे...

‘स्रष्टा र सिर्जना’ को पाँचौ श्रृङ्खला भोली

विराटनगर । ‘स्रष्टा र सिर्जना’ को पाँचौ श्रृङ्खलामा चार स्रष्टा प्रस्तुत हुने भएका छन् । विराट आदर्श साहित्य मञ्चको आयोजनामा शनिवार हुने कार्यक्रममा पूर्वका चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकदाह्री’, शिक्षासेवी तथा साहित्यकार भेषराज पोखरेल, गजलकार...

मञ्जुश्री गिरीको ‘सपनाको सिरानी’ मुक्तक संग्रहको चर्चा

  विराटनगर । मुक्तककार मञ्जुश्री गिरीको ‘सपनाको सिरानी’ मुक्तक संग्रहको चर्चा परिचर्चा गरिएको छ । शनिबार विराटनगरमा नारी स्रष्टा समाजले एक कार्यक्रमको आयोजना गरेर गिरीको मुक्तक संग्रहको चर्चा परिचर्चा गरेको हो । कार्यक्रममा बोल्दै साहित्यकार...

सिर्जना वाचन डबलीको ४३ औँ श्रृङ्खलामा तीन स्रष्टा प्रस्तुत हुँदै

विराटनगर, २७ साउन । ‘अक्षरहरूको आवाज’ स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबलीको ४३ औँ श्रृङ्खलामा तीन स्रष्टा प्रस्तुत हुँदै छन् । ४३ औँ श्रृङ्खला अन्र्तगत बुधबार कवि प्रो नीफोली, अस्मिता पौडेल र रोशन तिमिल्सिना प्रस्तुत...

शारदा कार्कीको ‘बसन्ती’ र मिना श्रेष्ठको ‘पोल्टाको कोसेली’ लोर्कापण

विराटनगर । कवि शारदा कार्कीको कविता संग्रह ‘बसन्ती’ र मुक्तककार मिना श्रेष्ठ ‘सवि’ को मुक्तक संग्रह ‘पोल्टाको कोसेली’ को लोर्कापण गरिएको छ । शनिबार विराटनगरमा एक कार्यक्रमका बिच दुई श्रष्टाका दुई कृति लोर्कापण गरिएको हो...