कृषि

स्वास्थ मासु उत्पादनका लागि खसीबाख्रा पालन

  विराटनगर ÷ सत्यम कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वस्थ मासु उत्पादन गर्ने उद्देश्यसहित उन्नत जातको खसीबाख्रा पालन सुरु गर्ने भएको छ । सहकारीले नेपाल सरकार र विश्व बैंकको सहयोगमा बाख्रा पालन सुरु गर्न लागेको...

७० जना किसानलाई कृषि औजार वितरण

विराटनगर ÷ मोरङको बेलबारी नगरपालिकाले कृषि व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले किसानलाई कृषि औजार वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरणअन्तर्गत नगरपालिकाले बेलबारी नगरपालिका–४ मा कृषि औजार तथा मकैको बीउ वितरण गरेको हो । बेलबारी ४...

एभोकाडो महोत्सव हुँदै

धनकुटा ÷ एभोकाडोको राजधानी घोषित धनकुटामा आज मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव भइरहेको छ । एभोकाडो कृषक समूहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजना हुने महोत्सव धनकुटा सदरमुकामको परिचय मोडस्थित एभोकाडो स्तम्भ भएको...

सरकारी जागिरसँगै तरकारी खेती

तेह्रथुम । तेह्रथुम लालिगुराँस नगरपालिका–७ का हिमबहादुर थापा कृषि प्राविधिक हुन । छथर गाउँपालिकाको कृषि शाखाका प्राविधिक थापाले गाउँगाउँमा किसानहरूलाई कृषिसम्बन्धी सल्लाह र परामर्श दिने गरेका छन् । ०६१ देखि विभिन्न संघसंस्थामा रहेर कृषिसम्बन्धी कार्यक्रम...

कोदोको माग गाउँमा भन्दा बजारमा

  बाग्लुङ । कोदो बाग्लुङमा सबै भन्दा बढी उत्पादन हुने अन्नबालीमा पर्दछ । यतिबेला किसानलाई कोदो थन्काउन भ्याइनभ्याइ भएको छ । पछिल्लो समय कोदोको महत्व बढ्दै गएको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको...