मनोरञ्जन

आरोहण गुरुकुलमा ‘मुनामदन’ ले दर्शकको मन जित्दै

विराटनगर । विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो...

‘आमा’ मञ्चनसँगै सकियो विद्यालय नाटक महोत्सव

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० सकिएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा महोत्सवको १० औँ तथा अन्तिम दिन आइतबार कान्तिपुर माध्यमिक विद्यालयले नाटक ‘आमा’ मञ्चन गर्यो । जस्तोसुकै...

गुरुकुलमा ‘चम्किला अनुहारहरु’ मञ्चन, बिहिबार ‘विछोड’ मञ्चन हुने

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव २०८० मा बुधबार‘चम्किला अनुहारहरु’मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा लिपिपुट प्रिमियर इलिमेन्ट्री स्कुललेनाटक मञ्चन गरेको हो । लिलिपुट कै विद्यार्थीहरु चाहत रिजाल र प्रयम लामिछानेले...

प्रहरी मुख्यालयमा ऐतिहासिक चलचित्र ‘नालापानी’को भव्य प्रदर्शन

काठमाडौं । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा ऐतिहासिक चलचित्र ‘नालापानी’को भव्य प्रदर्शन भएको छ । मंगलबार प्रहरी उच्च पदस्थ कर्मचारीहरूसहित सक्कल दर्जाका प्रहरी कर्मचारी, प्रहरी स्कुल र सामुदायिक स्कुलका प्राध्यापक, प्राचार्याहरूको बीचमा प्रहरी प्रधान कार्यालयमा ऐतिहासिक...

गुरुकुलमा महोत्सव शुरु, मञ्चन भयो नेताजी

  विराटनगर । शुक्रबारदेखि विराटनगर विद्यालय नाटक महोत्सव २०८० शुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सव विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्दै शुरुवात गरिएको हो । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल...