मनोरञ्जन

चलचित्रका  छैनन् दर्शक

  विराटनगर । वर्षको सुरुआत नेपाली चलचित्रका लागि सुखद भयो । वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ को राम्रो व्यापार भयो । उक्त चलचित्र प्रदर्शनको ५१ दिन पार गर्दै रु १५ करोडको खुद व्यापार...

‘राधा’ लाई तीन अवार्ड

विराटनगर । फ्रान्सको कान्समा आयोजित फिल्म फेस्टिभलमा तीन विधामा अवार्ड जितेको छ । ‘ला फाम इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा ७ विधामा मनोनयनमा परेको ‘राधा’ ले उत्कृष्ट फिल्म, निर्देशन र अभिनेत्रीका लागि अवार्ड जितेको हो । सुवर्ण थापाको...

नागरिक बेच्नेले, देश पनि बेच्छन्: नायक नवल खड्का

  काठमाडौ । काठमाडौको शान्तिवाटिकामा ग्रेटर नेपाल महाअभियानले भ्रष्टाचार बिरूद्धको कार्यक्रम आयोजना गरेको छ । आयोजित सभामा सुरेन्द्र ढकाल प्रतिष्ठानले देशभक्त तथा राष्ट्रवादी नायक नवल खड्कालाई १ लाख ५० हजार नगदका साथ प्रोत्साहन सहितको सम्मान...

चलचित्र ‘टुल्की’ भोलीदेखी प्रदर्शन हुने

  विराटनगर । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली...

जेठमा पाँच नेपाली चलचित्र

  विराटनगर । वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ । जेठको पहिलो दुई सातामा चार चलचित्र...