प्रदेश–१ मा शनिबार संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी
विराटनगर ÷ पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले...